साहित्य

म निशा

पत्र पढेर मनीषाका आँखा अश्रुपूर्ण भए । वेटरले आँसुको गिलास उठाउँदै भन्यो, “तपार्इंलाई जन्मदिन मुवारक र यो आँसु मलाई मुवारक, चियर्स !” लगत्तै एकै घुटमा आँसु पियो । मनीषाले अचम्म मानी ।

म निशा
१४ श्रावण २०७५ सोमबार
काठमाडौं