अर्थतन्त्र

बजारमा देखिएन वित्तीय विवरणको प्रभाव

कम्पनीहरूले बोनस सेयरको तुलनामा नगद लाभांशमा जोड दिने सम्भावना लगानीकर्ताले देखेका छन् । यही कारण बजारमा सुधार हुन नसकेको हो ।

बजारमा देखिएन वित्तीय विवरणको प्रभाव
२५ श्रावण २०७५ शुक्रबार
काठमाडौं