साहित्य

[तीन किताब] आमाको अर्को रूप

जापानी लेखक तेत्सुको कोरोयानागी लिखित तोत्तो–चान किताबका कतिपय घटना मेरो जीवनसँग मिल्दाजुल्दा छन् । म सानो छँदा खुब चकचके थिएँ । मेरी छोरी पनि कक्षाकोठाको एकै ठाउँमा स्थिर भएर बस्न नसक्ने स्वभावकी छन् ।

[तीन किताब] आमाको अर्को रूप
३१ श्रावण २०७५ बिहीबार
काठमाडौं