भइयो भुतुक्कै...
रुकुमको तकसेरामा साउने संक्रान्ति मनाउने क्रममा एक युवक हिलाम्मे युवतीलाई बोकेर तस्बिर खिचाउन तम्सिए । तर, युवतीचाहिँ लाजले भुतुक्कै ।
भनिन्छ, जात्रैजात्राको देश हो नेपाल । महिनापिच्छे यहाँ जात्रा–पर्व ढोकैमा आइपुग्छन् । यसरी टुप्लुकिने जात्रा–पर्व ठाउँ अनुसार पृथक ढंगले मनाउने चलन छ । रुकुमको तकसेरामा पनि साउने संक्रान्ति मनाउने तौरतरिका छुट्टै छ । यहाँ एकआपसमा हिलो छ्यापाछ्याप गरेर संक्रान्ति मनाइन्छ । पछिल्लो समय परम्परामा आधुनिकताको रङ पनि मिसिन थालेको छ । तकसेराका एक युवक हिलाम्मे युवतीलाई बोकेर तस्बिर खिचाउन तम्सिए । तर, युवतीचाहिँ लाजले भुतुक्कै ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...