परिहास

ढोकैमा सिंहदरबार

बिर्खे भर्खर बिउँझेकै मात्र थियो, अचानक कसैले ढोका ढकढक्याएजस्तो लाग्यो । यति बिहानै कोही आउनेवाला त थिएन । को आएछ यो ? मनमा कुरा खेलाउादै बिर्खेले ढोका खोल्यो । ढोकैमा कोही सुकिलामुकिला देखिने मानिस उभिरहेका थिए ।

ढोकैमा सिंहदरबार
संग्रहसेयर
११ भाद्र २०७५ सोमबार
काठमाडौं