छिमेक

पाहुनाकै शोषण

नेपाली पर्यटन व्यवसायीले पर्वतारोही पर्यटकलाई स्वास्थ्य बिमाबापतको रकम असुल्न अस्वस्थकर तफ्व मिसाएको खाना दिने गरेको तथ्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ ।

पाहुनाकै शोषण
संग्रहसेयर
१७ भाद्र २०७५ आइतबार
काठमाडौं