प्रविधि

“रिपोर्टको ढड्डाले ढाड कुप्रिन छाड्यो”

प्रविधिका अनेक पक्षसँग परिचित छिन्, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारी । ग्याजेट किन्दै जाने क्रममा नोकियाको सानो सेटबाट उनी अहिले एप्पलसम्म आइपुगेकी छन् । “एप्पलका फोन महँगो हुने हुँदा हतपत अपग्रेड गर्ने योजना भने छैन ।

“रिपोर्टको ढड्डाले ढाड कुप्रिन छाड्यो”
१९ भाद्र २०७५ मंगलबार
काठमाडौं