मल्टिमिडिया

हाम्रो हालोइन

स्थानीय जात्रालु मात्रै नभएर विदेशी पाहुनाको पनि विशेष ध्यान खिच्दै आएको छ, कीर्तिपुरे गाईजात्राले । त्यसैले त नक्कली बन्दुक बोकेका युवातिर स्वदेशी तथा विदेशी फोटोग्राफरका सक्कली क्यामेरा सोझिए ।

हाम्रो हालोइन
२० भाद्र २०७५ बुधबार
काठमाडौं