छिमेक

कृष्ण मन्दिरको बखान

पाटनको कृष्ण मन्दिरको पुनर्निर्माण सकिएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । एक रात राजाका सपनामा प्रकट भएका राधाकृष्णले राजदरबारअगाडि आफ्नो मन्दिर बनाउन आदेश दिएको र सोही अनुरुप राजाले कृष्ण मन्दिर निर्माण गरेको भन्ने किंवदन्ती छ ।

कृष्ण मन्दिरको बखान
संग्रहसेयर
२४ भाद्र २०७५ आइतबार
काठमाडौं