अन्तर्वार्ता

‘राष्ट्रिय पार्टीको सोच पनि क्षेत्रीय’– हृदयेश त्रिपाठी

प्रदेश २ लाई संविधानमै मधेस ठानिएको छ । त्यहाँ राजनीतिकभन्दा पनि जातीय इकाइ खडा गरिएको छ । घनघोर जातिवाद हावी भएको छ, प्रदेश २ मा ।

‘राष्ट्रिय पार्टीको सोच पनि क्षेत्रीय’– हृदयेश त्रिपाठी
२५ भाद्र २०७५ सोमबार
काठमाडौं