छिमेक

मौलिक गन्तव्य

माओवादी सशस्त्र द्वन्द्वका कारण प्रचलित म्याग्दी, रुकुम र रोल्पाको ट्रेल रुट गुरिल्ला पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ । हरिया फाँटदेखि लिएर यहाँबाट देखिने पहाडले जोकोहीलाई मन्त्रमुग्ध तुल्याउन सक्छ ।

मौलिक गन्तव्य
संग्रहसेयर
२१ आश्विन २०७५ आइतबार
काठमाडौं