प्रविधि

नयाँ युगको थालनी

वल्र्ड वाइड वेबका प्रणेता टिम बर्नर्स ली प्रयोगकर्ताका डाटा सुरक्षित गर्ने उद्देश्यले वेब पद्धति परिस्कार–परिमार्जन गर्न लागिपरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियर र वैज्ञानिकसमेत आबद्ध रहेको इन्रप्ट नामक स्टार्टअपले सुरु गरेको परियोजना ‘सोलिड’ सँग उनले सहकार्य गर्ने बताइएको छ ।

नयाँ युगको थालनी
२३ आश्विन २०७५ मंगलबार
काठमाडौं