कला

फुर्सदमा केकी

कोहलपुर एक्सप्रेसबाट केकी अधिकारीले जसोतसो लगानी उठाइन् । विदेश प्रदर्शनमा आफैँ धाइन् । तर, केकीमा उत्साह छैन । किनभने, मुम्बई एक्सप्रेसबाट हुबहु नक्कल भएकाले यो फिल्मले उनको छवि धुमिल्यायो ।

फुर्सदमा केकी
संग्रहसेयर
२४ आश्विन २०७५ बुधबार
काठमाडौं