प्रविधि

नेपाल छैन

फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।

नेपाल छैन
२४ आश्विन २०७५ बुधबार
काठमाडौं