साहित्य

तमसोमा ज्योतिर्गमय

ऊ बदलिएन । ज्ञानीहरु भन्छन्– ‘बदलिनु प्रकृतिको नियम हो ।’ तर, ऊ बदलिएन । उसले ज्ञानीका अमृतवचनलाई पछ्याएन । ऊ पहिले जस्तो थियो, त्यसभन्दा एक इन्च पनि यताउता गएन ।

तमसोमा ज्योतिर्गमय
३० आश्विन २०७५ मंगलबार
काठमाडौं