कला

अब विवाह

बलिउडमा #मीटू अभियानले हलचल पैदा गरेको छ । तनुश्री दत्तले झोसेको यो आगोमा बलिउड हस्तीहरु मुछिइरहेका छन् । सेलाउने छाँटकाँट देखिन्न । मीटूपछि बलिउडमा कसैले चर्चा पाएको छ भने त्यो रणवीर सिंह र दीपिका पादुकोणको विवाहले नै हो ।

अब विवाह
संग्रहसेयर
१४ कार्तिक २०७५ बुधबार
काठमाडौं