विचार

लाल सलाम कमरेड

‘लाल सलाम’ को अभिवादनमा गजबको जादूयी शक्ति थियो । एकअर्कालाई भेट्दा कस्सिएर हात मिलाउँदै ‘कमरेड लाल सलाम’ भन्दा यो जादूमा धेरै गुणा वृद्धि भइहाल्थ्यो ।

लाल सलाम कमरेड
१५ कार्तिक २०७५ बिहीबार
काठमाडौं