अन्तर्वार्ता

‘अब कसैलाई सुन्नेवाला छैन’– शेखर कोइराला

लिगेसीलाई पार गर्ने हो भने मैले शशांक र सुजाताले भन्दा धेरै मिहिनेत गर्नुपर्छ । कोसिस गर्दैछु । कहाँसम्म पुग्छु, हेरौँ ।

‘अब कसैलाई सुन्नेवाला छैन’– शेखर कोइराला
४ मंसिर २०७५ मंगलबार
काठमाडौं