समसामयिक

विज्ञापनको काइदा

अघि राजेश हमाल मात्रै कफी पिउँदै थिए, यहाँ त कलाकारहरुले जुस पिएका फोटा भित्तैभरि टाँगिएका थिए । रेखा थापा, राजेन्द्र खड्गी, निखिल उप्रेती लस्करै जुस पिउँदै गरेका ।

विज्ञापनको काइदा
१४ मंसिर २०७५ शुक्रबार
काठमाडौं