स्मरण

सेतो ढुंगाको किस्सा

बाबा मातृकासित घट्टेकुलोको डेरामा बस्दा म सानै थिएँ । एक प्रकारले स्मरणशक्ति बल्ल सुरु भएको थियो ।

सेतो ढुंगाको किस्सा
२१ मंसिर २०७५ शुक्रबार
काठमाडौं