मल्टिमिडिया

भिक्षु अवतार

डेढ वर्षयता लुम्बिनी आएका थाइल्यान्डको बैंकक नजिकको माइकसेमका फ्रा मोन्त्री सिङकाङले विहारभित्रको बगैँचा पनि सुन्दर बनाएका छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर मोहक हुन्छन् ।

भिक्षु अवतार
२८ मंसिर २०७५ शुक्रबार
काठमाडौं