साहित्य

विमर्श संकट

मार्क्सवाद–उत्तरमार्क्सवादलाई गहिराइमा बुझ्ने हुटहुटी जगाउन सकेमा यो पुस्तकको असली उद्देश्य पूरा होला । तर दु:खको कुरा–मार्क्सवाद दीक्षित ‘कम्युनिस्ट’ हरु सत्तामञ्चमा चढेपछि ‘आइटम डान्स’ मा मस्त हुन्छन् ।

विमर्श संकट
१२ पुस २०७५ बिहीबार
काठमाडौं