विचार

प्रयोगशालामा संघीयता

प्रधानमन्त्रीको भाषण र प्रतिपक्षका दस्तावेज दुवै औपचारिक दाबी मात्र हुन् । अनौपचारिक कुराकानीमा 'नेपालमा संघीयता नचल्ने नै देखिएको' निष्कर्ष निकाल्ने र संघीयताभन्दा ' हिन्दु राज्य' माथिचाहिँ थप बहस गर्न उत्सुक कांग्रेस प्रतिनिधिहरु अत्यधिक थिए ।

प्रयोगशालामा संघीयता
१६ पुस २०७५ सोमबार
काठमाडौं