कला

नाटकमा सुन

सुनकै सेरोफेरोमा आधारित नाटक ‘करोट’ (कोल्टे) सर्वनाम थियटरमा मञ्चन भइरहेको छ । थारु भाषामा मञ्चन भएको उक्त नाटकमा एउटा निम्नवर्गीय परिवारमा धनसम्पत्तिको लतले कसरी सम्बन्ध बिगार्छ र समाजमा विग्रह ल्याउँछ भन्ने फेहरिस्त प्रस्तुत गरिएको छ ।

नाटकमा सुन
संग्रहसेयर
२२ पुस २०७५ आइतबार
काठमाडौं