मल्टिमिडिया

सिन्धुको दु:ख

काठमाडौँबाट १ सय १५ किमि परको सिन्धुपाल्चोक तातोपानीस्थित नेपाल–चीन सीमा नाका ०७२ को महाभूकम्प र ०७३ मा भोटेकोसीमा गएको बाढीपछि बन्द छ ।

सिन्धुको दु:ख
२६ पुस २०७५ बिहीबार
काठमाडौं