साताका चर्चित

- नेपाल संवाददाता

सिर्जना राई

धावक

हङकङमा क्युनेट गोर्खा ट्रे लब्लेजरको २६ किमि अल्ट्रा ट्रे ल रेसमा १८–२९ उमेर समूहमा पहिलो ।

युग पाठक

लेखक

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी ले खक संघको अध्यक्ष निर्वाचित ।

नयनराज पाण्डे

आख्यानकार

पूर्णिमा साहित्य रत्न पुरस्कारबाट पुरस्कृत ।

विजय यादव

आर्थिक मामिलामन्त्री, प्रदेश–

उद्योग, पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट ।

प्रकाशित: माघ ६, २०७५

×