व्यंग्य

जलवायु परिवर्तनले गर्दा

मानमर्यादा नै बिर्सेर उनीहरु एकआपसमा आरोप–प्रत्यारोपमा मात्र होइन, कुटाकुटमै अग्रसर हुने क्रियाकलापमा पनि ग्लोबल वार्मिङको प्रभाव प्रस्टै देखिएको छ ।

जलवायु परिवर्तनले गर्दा
११ माघ २०७५ शुक्रबार
काठमाडौं