व्यंग्य

नेपालखण्डे स्वस्थानी

राजनीतिक पक्ष–प्रतिपक्षका हन्तकालीमा हसुर्न नपाउने कुरामा मारामार हुनेछ, ठेलाठेल हुनेछ, कुइनाले कोखामा हान्ने र चोरऔँलोले नाकमा घोच्ने काम हुनेछ । हसुर्ने विषयमा भने लपक्क अँगालो हालेर एकअर्कालाई चाटाचाटै गर्नेछन् ।

नेपालखण्डे स्वस्थानी
१६ माघ २०७५ बुधबार
काठमाडौं