कला

अनामनगरमा सपनाको कुरा

२७ माघसम्म चल्ने उक्त नाटकमा आकाश झा, अभिषेक शर्मा, बिना कार्कीलगायतको अभिनय छ । नाटकमा मोफसलबाट राजधानी आएर संघर्ष गर्ने मान्छेको वास्तविकता देखाइएको छ ।

अनामनगरमा सपनाको कुरा
संग्रहसेयर
२१ माघ २०७५ सोमबार
काठमाडौं