कला

अविरल ज्ञानु

पुरानो पुस्ताकी गायिका ज्ञानु राणा श्रोता/दर्शकमाझ २२ माघमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आफ्ना सदाबहार गीत लिएर आउँदैछिन् ।

अविरल ज्ञानु
संग्रहसेयर
२१ माघ २०७५ सोमबार
काठमाडौं