व्यंग्य

सकारात्मक सोचौँ

दुई तिहाइको सरकार बनेको एक वर्षमा पनि केही भएन भनेर निरास नहोऔँ । अगाडि बढ्न बाधा गर्ने तगारा एकपछि अर्को गर्दै पन्छाउँदै लगेकाले अब सरकारले गति लिन्छ भन्ठानेर मनमा शान्ति कायम गरौँ ।

सकारात्मक सोचौँ
२४ माघ २०७५ बिहीबार
काठमाडौं