विचार

आकांक्षा र प्रहसनको त्रिशंकु

प्रधानमन्त्री केपी ओलीलाई मन पराउने धेरै छन् । मन नपराउने पनि धेरै छन् । अनेक मतान्तरबीच उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको तथ्य निर्विवाद छ ।

आकांक्षा र प्रहसनको त्रिशंकु
२७ माघ २०७५ आइतबार
काठमाडौं