खेलकुद

‘म्यान अफ द सिरिजमा मेरो नाम बोलाउँदा विश्वासै लागेन’– अविनाश बोहरा

चार वर्षदेखि निरन्तर मिहिनेत साथ क्रिकेट खेलिरहेको छु । घरेल लिग खेल्दा राम्रा टिम र खेलाडी प्रतिस्पर्धी थिए । यसले आत्मबल दियो । सिक्ने मौका मिल्यो । पारस खड्काले सधैँ सकारात्मक कुरा मात्रै सिकाउनुभयो ।

‘म्यान अफ द सिरिजमा मेरो नाम बोलाउँदा विश्वासै लागेन’– अविनाश बोहरा
२७ माघ २०७५ आइतबार
काठमाडौं