परिहास

कडाको विज्ञापन

पत्रिकामा विज्ञापन छापेबापत एउटा व्यापारीलाई प्रहरीले पक्रेछ । उनीमाथि लागेको आरोप रहेछ– आफ्नो सामान बेच्न अरु सामानलाई गाली गरेको । उसले विज्ञापनमा छापेको रहेछ ‘सहरमा सबैभन्दा उत्कृष्ट सामान’ ।

कडाको विज्ञापन
१ फाल्गुन २०७५ बुधबार
काठमाडौं