साहित्य

बाजेको शास्त्र–विचलन

मैले कुनै राजवंशीको घरमा स्वास्नीले पकाएको लोग्नेले नखाने चलन देखेको थिएन । स्वास्नी घरमा हुँदाहुँदै लोग्नेले भात पकाएको पनि देखेको थिइनँ । राजवंशी गाउँमा प्रसवकालमा पत्नी गुमाउने विधुर भने प्रशस्तै थिए ।

बाजेको शास्त्र–विचलन
२ फाल्गुन २०७५ बिहीबार
काठमाडौं