ब्लग

सन्दीपका बंगलादेशी फ्यान

सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् ।

सन्दीपका बंगलादेशी फ्यान
२ फाल्गुन २०७५ बिहीबार
काठमाडौं