परिहास

अब भ्रष्टाचार लुक्नु पर्दैन

योभन्दा अघि भ्रष्टाचारसँग टेबुलमुनि, भर्याङमुनि, अँध्यारो कुना, ट्वाइलेटपछाडि, सुनसान चौरजस्ता स्थानमा भेट हुने गथ्र्यो ।

अब भ्रष्टाचार लुक्नु पर्दैन
९ फाल्गुन २०७५ बिहीबार
काठमाडौं