समसामयिक

टिपर चालकको भत्तामोहले दुर्घटना

गत वर्ष जिप र कारबाट १ सय ९४ र टिपर/ट्रकबाट १ सय ९२ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी बताउँछन् । "धेरै दुर्घटना चालककै लापरबाहीले भएका छन्," भन्छन्, "दोस्रोमा टिपर र ट्रकको तीव्र गति छ ।"

टिपर चालकको भत्तामोहले दुर्घटना
१२ फाल्गुन २०७५ आइतबार
काठमाडौं