साहित्य

युद्धको दस्तावेज

युद्धका सकस र कहरलाई नजिकबाट भोगेका नेपालीका लागि यो पुस्तक निकै आत्मीय लाग्न सक्छ । युद्ध जुनसुकै भूगोलमा मच्चिए पनि घाउ र आँसुको व्याकरण उस्तै हो । 

युद्धको दस्तावेज
१५ फाल्गुन २०७५ बुधबार
काठमाडौं