विचार

शान्ति-सुरक्षाको केन्द्रीकरण

हिजो संविधान लेखिरहँदा नेपाल प्रहरीलाई खास किसिमले संघीय स्वरूपमा ढाल्ने कल्पना गरिएको थियो । लामो समयसम्म धेरै सुरक्षा अधिकृतहरू प्रहरी संगठनलाई संघीय स्वरूपअनुरूप रूपान्तरण गर्ने पक्षमा थिएनन् । तर त्यस्तो अडान लिइरहँदा आफ्नो मागलाई साकार बनाउन संविधान नै संशोधन गर्ने चुनौती आइपरेपछि उनीहरू पछि हटे ।

शान्ति-सुरक्षाको केन्द्रीकरण
२२ फाल्गुन २०७५ बुधबार
काठमाडौं