विचार

[सम्पादकीय] सरकार–सीके सहमतिका तरंग

सहमतिमा वचनबद्ध हुने दायित्व जति राउत पक्षको हो, त्यति नै राज्य पक्षको हो । रिहाइ र क्षतिपूर्तिमा जति विलम्ब हुन गयो, त्यसले असन्तुष्टिलाई मलजल गर्नेछ ।  विगतमा सहमति गर्ने तर तत्काल कार्यान्वयन नगर्दा मुद्दाहरू कचल्टिरहेका दृष्टान्त छन् ।

[सम्पादकीय] सरकार–सीके सहमतिका तरंग
२६ फाल्गुन २०७५ आइतबार
काठमाडौं