समसामयिक

क्लिक, क्लिक : बेलविवाह

बेलविवाह आफैँमा चित्ताकर्षक लाग्छ । त्यसमाथि सामूहिक बेलविवाहको दृश्य त झनै रोमाञ्चक हुन्छ । नेवारी समुदायमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गरिदिने परम्परा छ ।

क्लिक, क्लिक : बेलविवाह
संग्रहसेयर
२६ फाल्गुन २०७५ आइतबार
काठमाडौं