समसामयिक

लुम्बिनीमा नयाँ भिक्षु

साँझ ६ बज्न थाल्दा बुद्धलाई स्मरण गर्दै उनीहरुले 'आजबाट तपाईंका अनुयायी भयौँ' भन्दै सबैले हातहातमा बत्ती बाले । बत्ती छेउमा राखेर प्रार्थना गरे । साँझ छिप्पिँदै जाँदा बत्तीको प्रकाशले पवित्र उद्यानको वातावरण निकै मनमोहक बन्यो ।

लुम्बिनीमा नयाँ भिक्षु
२७ फाल्गुन २०७५ सोमबार
काठमाडौं