साहित्य

कोसेली साटासाट

विद्यमान सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियाले हामीलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । गएको १२/१३ वर्षको दृश्य सम्झने हो भने समावेशी लोकतन्त्र, संघीयता, सांस्कृतिक विविधताको संविधानमा हुने सम्बोधन नै सबैभन्दा पेचिलो बहसका रुपमा रह्यो ।

कोसेली साटासाट
२९ फाल्गुन २०७५ बुधबार
काठमाडौं