विचार

साहित्य, सिनेमा र स्वतन्त्रता

वादी समुदायबारे रचिएका केही साहित्य र सिनेमाबारे सर्जक र अभियन्ताको मत बाझिइरहेको छ । सरस्वती प्रतीक्षाको उपन्यास नथिया र विवेक ओझाको ऐलानी, अनि दीपक वली निर्देशित पण्डित बाजेको लौरी विरुद्ध वादी अधिकारकर्मीले सर्वोच्च अदालतमा ३० भदौ ०७५ मा मुद्दा हाले ।

साहित्य, सिनेमा र स्वतन्त्रता
८ चैत्र २०७५ शुक्रबार
काठमाडौं