अर्थतन्त्र

उल्टो बाटो, उल्टा खुसी

नेपालको विकास दशकौँदेखि निरन्तर एउटा गम्भीर प्रकृतिको 'रोगी' मनोदशाको सिकार बनिरहेको छ- पर्याप्त आर्थिक स्रोत उपलब्ध हुन नसकेको अथवा सीधा भाषामा पैसा नभएका कारणले चाहे जसरी मुलुकको विकास हुन सकेन ।

उल्टो बाटो, उल्टा खुसी
८ चैत्र २०७५ शुक्रबार
काठमाडौं