परिहास

सिंहदरबारको क्यान्टिन

अब सरकारलाई लागेको छ, सिंहदरबारमा क्यान्टिन बढी भए, त्यसलाई घटाउनुपर्छ । त्यसैका लागि अब सिंहदरबारको क्यान्टिन घटाउने निर्णय सरकारले गरेको छ । सिंहदरबारभित्र अब केही ठाउँमा मात्र क्यान्टिन राख्ने रे !

सिंहदरबारको क्यान्टिन
८ चैत्र २०७५ शुक्रबार
काठमाडौं