परिहास

सँगै स्नान

साताकै चर्चित फोटो बन्यो, म्याग्दीको तातोपानीमा कांग्रेस नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्नानरत फोटो । दुवै नेताहरु पानीमा आधा डुबेका छन् । पानीमाथि देखिएको आधा शरीरमा कुनै प्रकारको कपडा रहेको छैन । तर पानीमुनिको आधा शरीरको अवस्था कस्तो छ, त्यो भने फोटोबाट थाहा पाउन सकिएन ।

सँगै स्नान
८ चैत्र २०७५ शुक्रबार
काठमाडौं