व्यंग्य

महानगरतालिका

तयारी फाइल लिएर कार्यालय पुगेँ, पहिलो दिनको तालिकाअन्तर्गत । डेढ घन्टाजति लाइन बसेर प्राप्त दस रुपैयाँको भौचरसहित राजस्व शाखा हुँदै कम्प्युटर इन्ट्री गर्ने कोठामा पुगेर फाइल लाइन लाग्यो ।

महानगरतालिका
८ चैत्र २०७५ शुक्रबार
काठमाडौं