विचार

फेरि अतिवादको सन्त्रास

यी समस्याको गहिरो समाधान खोज्न ओलीले भएभरको शक्ति लोकतान्त्रिक दायरामै बसेर प्रयोग गर्न सक्थे । तर प्रधानमन्त्रीको ध्याउन्न त्यतातिरभन्दा नागरिकका मुख थुन्न पाए विरोधका स्वर सुन्नु पर्दैनथ्यो भन्नेतिर छ जस्तो देखिन्छ ।

फेरि अतिवादको सन्त्रास
११ चैत्र २०७५ सोमबार
काठमाडौं